गुगलका सहसंस्थापक सर्गेई ब्रिनले अर्बपति करको विरुद्ध लड्न खर्च गरे १० करोड डलर
गुगलका सहसंस्थापक सर्गेई ब्रिनले क्यालिफोर्नियामा प्रस्तावित अर्बपति करको विरोध गर्ने संस्था बिल्ड अ बेटर क्यालिफोर्नियालाई थप २ करोड डलर चन्दा दिएका छन्। नयाँ विवरणअनुसार ब्रिनले उक्त संस्थालाई दिएको रकमसँगै अर्बपति…
- २७ श्रावण २०८३, बुधबार