चौथो राष्ट्रिय टेलिमेडिसिन तथा पहिलो राष्ट्रिय डिजिटल हेल्थ सम्मेलन शुरु
नेपाल टेलिमेडिसिन सोसाइटीको आयोजनामा आजबाट चौथो राष्ट्रिय टेलिमेडिसिन तथा पहिलो राष्ट्रिय डिजिटल हेल्थ सम्मेलन शुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन, जर्मन सहयोग नियोगको सहभागिता रहने र…
- ९ माघ २०८२, शुक्रबार