टिकटकर तुल्सा अधिकारीसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर
तुलसा कलेक्सनको नामले चर्चित टिकटकर तुल्सा अधिकारीसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले सामाजिक सञ्जालमा सक्रिय अधिकारीलाई बिहीबार जिल्ला अदालत ललितपुरमा हुण्डीबाट पठाई…
- २० चैत्र २०८२, शुक्रबार