नेपाल टेलिकमले ल्यायो आकर्षक समर अफर, १० वटामध्ये आफूलाई मनपर्ने सेवा छानेर लिनुहोस्
नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक समर अफर उपलब्ध गराउने भएको छ । यसअघि नै उपलब्ध स्प्रिङ अफर अन्तर्गतका प्याकेजहरुलाई परिमार्जन गरी समर अफर उपलब्ध गराइएको हो…
- ३१ असार २०७७, बुधबार