आफ्नो ‘क्रेट’ केबल प्रणालीलाई १८० टेराबिट–प्रति–सेकेन्ड क्षमताको सबसी केबलमार्फत जोड्दै भोडाफोन
ग्रीस अन्तर्राष्ट्रिय कनेक्टिभिटी हब बन्ने दिशामा अघि बढिरहेको छ। यसै क्रममा भोडाफोनले ३४० किलोमिटर लामो नयाँ सबसी केबल प्रणाली विस्तार गर्ने तयारी गरिरहेको छ। थेटिस एक्सप्रेस नाम दिइएको उक्त केबलका…
- १६ माघ २०८२, शुक्रबार