‘खल्ती’का सह-संस्थापक ध्रुव अधिकारीले घोषणा गरे अटिजम केन्द्र ‘सनफ्लावर इन्स्टिच्युट’
डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’का सह-संस्थापक तथा पूर्व प्रमुख प्रविधि अधिकृत ध्रुव अधिकारीले आफ्नो नयाँ सामाजिक परियोजना ‘सनफ्लावर इन्स्टिच्युट फर अटिजम’ को औपचारिक घोषणा गरेका छन्। केही समयअघि खल्तीबाट बाहिरिएका…
- ९ माघ २०८२, शुक्रबार