सडक सुरक्षाका लागि विविध उपाय अवलम्बन गरिने, राष्ट्रिय सडक सुरक्षा नीति, २०८२ को मस्यौदा तयार
सरकारले सडक सुरक्षाको सुनिश्चितताका लागि सुरक्षित सडक यातायात व्यवस्थापन गर्न नवीनतम प्रविधिको प्रयोग गरी एकीकृत यातायात प्रणालीलाई प्रोत्साहन गर्ने भएको छ। हालै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जारी गरेको राष्ट्रिय…
- १४ बैशाख २०८३, सोमबार