जिम्मेवारपूर्ण पत्रकारितामा सञ्चार सचिवको जोड
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले जिम्मेवारपूर्ण पत्रकारितामा जोड दिएकी छिन्। निर्वाचन आयोगसँगको सहकार्यमा राससद्वारा आज आयोजित पत्रकार महिलाका लागि ‘निर्वाचन समाचार र आचारसंहितासम्बन्धी अभिमुखीकरण’कार्यक्रममा उनले व्यावसायिक पत्रकारिता…
- १४ फाल्गुन २०८२, बिहीबार