सञ्चार मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट ७ अर्ब २१ करोड रुपैयाँ
सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले आगामी आर्थिक वर्षको लागि बजेटको सिलिङ पाएको छ। राष्ट्रिय योजना आयोगले सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको लागि आगामी आर्थिक वर्ष २०७८/७९ को लागि बजेट सिलिङ…
- २३ चैत्र २०७७, सोमबार