सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबिच सम्झौता
इन्टरनेट सेवा प्रदायक कम्पनी सजिलो नेट प्रालि र एभरेष्ट इन्जिनियरिङ कलेजबिच सहकार्यका लागि सम्झौता भएको छ। बिहीबार एक समारोह बिच दुई पक्षबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो। शिक्षालाई प्रविधिसँग जोड्ने…
- ५ मंसिर २०८२, शुक्रबार