संस्थागत ग्राहकका लागि नेपाल टेलिकमको आकर्षक अफर, निःशुल्क असीमित कुराकानी गर्ने सुविधा
काठमाडौं । नेपाल टेलिकमले न्यूनतम प्याकेज रकमबाट महिनाभरी मोबाइलमा जति पनि (असीमित) कुराकानी गर्न सकिने सुविधा उपलब्ध गराइरहेको छ । संस्थागत प्रयोगकर्ता समूह (Corporate User Group–CUG) योजनामा समाहित भएर ग्राहकहरुले…
- १६ श्रावण २०७६, बिहीबार