सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको अर्द्धवार्षिक समीक्षा, भौतिक र वित्तीय प्रगति क्रमशः ५२ र ३१ प्रतिशत
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चालु आर्थिक वर्षको बिनियोजित बजेटमध्ये समग्रमा ३९.७१ प्रतिशत प्रगति हासिल गरेको छ । आज भएको वार्षिक योजनाअन्तरगत पुस मसान्तसम्मको अर्धवार्षिक समीक्षा कार्यक्रममा मन्त्रालयले…
- ९ माघ २०७६, बिहीबार