‘श्रम मन्त्रालय डिजिटल युगलाई आत्मसात गर्दै अघि बढ्दैछ’
श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव डा कृष्णहरि पुष्करले डिजिटल युगलाई आत्मसात गर्दै श्रम मन्त्रालय अघि बढेको बताएका छन्। मन्त्रालयले नयाँ डिजिटल पद्धति थप्दै लगेको उनले बताए। अब उप्रान्त समग्र…
- २६ श्रावण २०८२, सोमबार