कृत्रिम बौद्धिकता प्रविधिका माध्यमले आफ्नो प्रतिष्ठा र छवि गिराउन सुनियोजित रूपमा झुटा प्रचार गरिएको देउवाको आरोप
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो प्रतिष्ठा र छवि गिराउन सुनियोजित रूपमा झुटा प्रचार गरिएको आरोप लगाएका छन। कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा उनले बोल्दै गत भदौ २४…
- २८ आश्विन २०८२, मंगलवार