चीनको शेन्झौउ १९ अन्तरिक्ष यात्रीहरू अन्तरिक्ष स्टेशनमा प्रवेश
चीनको शेन्झौउ १९ (Shenzhou-19) अन्तरिक्ष उडान मिशनका तीन अन्तरिक्ष यात्रीहरू तियाङगोङ अन्तरिक्ष स्टेशनमा बुधबार प्रवेश गरेका छन् र इन-अर्बिट चालक दल हस्तान्तरणको नयाँ चरण सुरु गर्दै अर्को अन्तरिक्ष यात्रीहरुसँग भेट…
- १५ कार्तिक २०८१, बिहीबार