चिनियाँ विश्वविद्यालयद्वारा कृषि क्षेत्रका लागि नयाँ ‘एआई मोडेल’ सार्वजनिक
चीन कृषि विश्वविद्यालयले सोमबार बेइजिङमा आयोजित २०२५ विश्व कृषि–खाद्य नवप्रवर्तन सम्मेलनमा ‘शेननोंग लार्ज मोडेल ३.०’ सार्वजनिक गरेको छ। यससँगै कृषि क्षेत्रमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग अझ व्यवहारिक र सर्वसुलभ…
- २८ आश्विन २०८२, मंगलवार