शाओमीले आफ्ना युवा कर्मचारीलाई दिँदैछ नि:शुल्क वाइफाइ, स्मार्ट घर र जिम भएको फ्ल्याट
चिनियाँ टेक कम्पनी शाओमीले आफ्ना कर्मचारीहरूका लागि नयाँ र अनौठो पहल सुरु गरेको छ। कम्पनीले बेइजिङ र नानजिङमा “शाओमी युथ अपार्टमेन्ट” सुरु गरेको छ, जुन हालै स्नातक गरेकाहरूलाई ध्यानमा राखेर…
- २२ असार २०८२, आईतवार