प्रिमियम कार लन्च गरेपछि शाओमीले ‘आगामी केही वर्ष भित्र’ विश्वव्यापी रूपमा इभी बेच्ने
चिनियाँ टेक कम्पनी शाओमीले आफ्ना इभीहरु चीन बाहिरको बजारमा आगामी केहि वर्षभित्र बेच्ने योजना रहेको बताएको छ। कम्पनीका अध्यक्ष विलियम लुले आइतबार आगामी केही वर्ष भित्रै चीन बाहिर आफ्ना विद्युतीय…
- २० फाल्गुन २०८१, मंगलवार