शाओमीको फ्ल्यागशिप फोन एमआई ११ को ग्लोबल बिक्री फेब्रुअरी २५ देखि सुरु
चिनियाँ बजारमा गत वर्षको डिसेम्बरमा मूल रूपमा घोषणा गरिएको र त्यसपछि यसै महिनाको सुरूमा विश्वव्यापी रूपमा सार्वजनिक भएको शाओमीको एमआई ११ फ्ल्यागशिप अर्को हप्तादेखि एसियाली देशहरूको पहिलो लहरमा बिक्री हुनेछ।…
- ८ फाल्गुन २०७७, शनिबार