टिकटकका नयाँ प्रमुख कार्यकारी अधिकृतमा शउ झी चू नियुक्त
टिकटकले सिंगापुरका नागरिक शउ झी चूलाई भिडियो साझेदारी प्लेटफर्मको नयाँ प्रमुख कार्यकारी अधिकृतका रूपमा नियुक्त गरेको कम्पनीले शुक्रवार जनाएको छ। सिंगापुरमा रहेका चूले टिकटकको चिनियाँ मालिक बाइटडान्ससँग घनिष्ट सम्बन्ध राख्नेछन्…
- १८ बैशाख २०७८, शनिबार