कनेक्ट आईपीएसमार्फत् हुने कारोबार सङ्ख्या वैशाख महिनामा झण्डै २ लाखले घट्यो
नेपालमा वैशाखभरी कनेक्ट आईपीएस सेवामार्फत गरिएको कारोबार संख्या अघिल्लो महिनाभन्दा १ लाख ९४ हजार ९१४ ले घटेको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको ताजा स्थूल अर्थतन्त्रात्मक वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनका अनुसार…
- १ असार २०७८, मंगलवार