हावाबाट ऊर्जा परियोजना स्थापना गर्ने तयारी
गुल्मी स्थित रेसुङ्गा नगरपालिका–७ मा १०० किलोवाट क्षमताको हावाबाट ऊर्जा परियोजना स्थापना गर्ने तयारी गरिएको छ। सो वडाका सर्वदलीय र सर्वपक्षीय बैठकमा सबैले सहमति जनाएपछि सो परियोजना सुरु गर्ने निर्णय…
- १० श्रावण २०८२, शनिबार