ओपनएआईभन्दा पछि परिने संकेत पाएसँगै एआई वेयरेबल विकास गर्दै एप्पल
ओपनएआईसँग प्रतिस्पर्धामा पछि नपरोस् भन्ने उद्देश्यसहित एप्पल ले आफ्नै एआई वेयरेबल डिभाइस विकास गरिरहेको हुन सक्ने बताइएको छ। बुधबार द इन्फर्मेशनले प्रकाशित गरेको रिपोर्टअनुसार उक्त डिभाइस कपडामा लगाउन मिल्ने ‘पिन’…
- १० माघ २०८२, शनिबार