पाकिस्तानी ह्याकरहरूद्वारा भारतीय डिफेन्स वेबसाइटहरूमा आक्रमण, धेरै साइटहरु ह्याक गरेको दाबी
मई ५ तारिखमा, पाकिस्तानी ह्याकिङ समूह ‘पाकिस्तान साइबर फोर्स’ ले भारतीय रक्षा वेबसाइटहरू ह्याक गरेको दाबी गरेको छ। यसमा मिलिटरी इन्जिनियर सर्भिसेज (एमईएस) र मनोहर पर्रिकर इन्स्टिच्युट अफ डिफेन्स स्टडीज…
- २३ बैशाख २०८२, मंगलवार