विश्व सूचना समाज सम्मेलनमा सहभागी भई फर्किए सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्व सूचना समाज सम्मेलनमा सहभागी भई आइतबार स्वदेश फर्किएका छन्। स्विट्जरल्यान्डको जेनेभामा सम्पन्न उक्त सम्मेलनका क्रममा सञ्चारमन्त्री गुरुङ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल तीनओटा छलफल सत्र…
- ३० असार २०८२, सोमबार