सन् २०२५ मा विश्वव्यापी दूरसञ्चार कनेक्टिभिटी राजस्व ४ प्रतिशतले बढ्यो
ओमडियाले जारी गरेको तथ्याङ्क अनुसार सन् २०२५ को चौथो त्रैमासिकमा विश्वव्यापी कनेक्टिभिटी राजस्व ३३३ अर्ब अमेरिकी डलर बराबरको थियो, जुन अघिल्लो वर्षको तुलनामा ५ प्रतिशतले बढी हो। त्यसले स्थिर र…
- १३ बैशाख २०८३, आईतवार