नेपाली कांग्रेसका महामन्त्री शर्माले भने- ‘सामाजिक सञ्जाल बारेको विद्येयक बदलिन्छ’
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हालै सरकारले ल्याएको सामाजिक सञ्जाल बारेको विद्येयकमा संसोधन गरिने अभिव्यक्ति दिएका छन्। उनले सामाजिक सञ्जाल एक्समार्फत आफू पहिलेको अडानमा स्पष्ट रहेको भन्दै अभिव्यक्ति स्वतन्त्रता कुण्ठित…
- १६ माघ २०८१, बुधबार