एप्पलले माइक्रोसफ्टलाई उछिन्दै पुनः विश्वको सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल
एप्पलले बुधवार माइक्रोसफ्टलाई उछिन्दै फेरी एक पटक विश्वको सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको छ। यसले सोमबार यसको विकासकर्ता सम्मेलनको मुख्य भाषणमा आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता)मा आफ्नो कदम राखेको घोषणा…
- ३० जेष्ठ २०८१, बुधबार