सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता पत्रमा हस्ताक्षर
एनसेल फाउन्डेसनले ‘सिप मेला २०८२’ को लागि काठमाडौं महानगरपालिकासँग साझेदारी गरेको छ। सिप विकास अन्तर्गत काठमाडौं महानगरपालिकाले आयोजना गरेको यो सबैभन्दा ठूलो सिप विकास कार्यक्रम हो । यस कार्यक्रम अन्तर्गत,…
- २३ जेष्ठ २०८२, शुक्रबार