तिहारको समयमा पनि विद्युतीय सामग्रीको व्यापार घट्यो
नारायणगढको लायन्सचोकमा रहेको लामिछाने बिजुली पसलका सञ्चालक अशोक लामिछाने गत वर्षको तुलनामा यस वर्षको तिहारमा प्रयोग हुने झिलीमिली बत्ती (विद्युतीय सामग्री) को व्यापार आधा घटेको बताउँछन्। पछिल्लो समय घर निर्माणमा…
- ३१ आश्विन २०८२, शुक्रबार