विद्युतीय सेवा निर्यात गर्दा हुने आयमा दश वर्षसम्मलाई निकासी सरहको कर सुविधा दिन सुझाब
डिजिटल अर्थतन्त्रको विस्तार र यस क्षेत्रमा कराधारको विस्तारमा ध्यान दिनुपर्ने सरकारलाई विज्ञ समितिले सुझाब दिएको छ। सरकारले गठन गरेको कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिले आर्टिफिसियल इन्टेलिजेन्स जस्ता नविनतम…
- २ असार २०८१, आईतवार