निजामती सेवामा सुचना प्रविधि सेवा थपिने, कर्मचारीले सामाजिक सञ्जालमा तोकिएका विषयमा टिप्पणी गर्न वा बोल्न नपाईने
सरकारले निजामती कर्मचारीहरुलाई विद्युतीय माध्यम वा सामाजिक सञ्जालमा टिप्पणी गर्न नहुनेगरी रोक लगाउने कानून ल्याउने भएको छ। सरकारले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको…
- १३ बैशाख २०८३, आईतवार