बागमती प्रदेशका यातायात कार्यालयले विद्युतीय प्रणालीबाट सेवा प्रदान गर्ने
बागमती प्रदेशका यातायात कार्यालयले विद्युतीय प्रणालीबाट सेवा प्रदान गर्ने भएका छन्। आगामी आर्थिक वर्ष २०७९/८० का लागि बागमती प्रदेशले ल्याएको बजेटमा यातायात कार्यालयबाट प्रदान गर्ने सेवाहरु क्रमश विद्युतीय प्रणालीबाट प्रवाह…
- २ असार २०७९, बिहीबार