बेनीका सबै घरपरिवारको विद्युतीय अभिलेखीकरण, सूचना प्रणालीमा ९२ किसिमका सूचना
प्रविधिको प्रयोग गरी सेवा प्रवाहमा सहजता ल्याउन, दोहोरो सुविधा हटाउने र लक्षित वर्गसम्म योजना तथा कार्यक्रमको पहुँच बढाउन म्याग्दी जिल्लास्थित बेनी नगरपालिकाले सबै घरपरिवारको विद्युतीय अभिलेखीकरण गरेको छ। सबै घरपरिवारको…
- २० पुष २०८१, शनिबार