नियामकले रोक्यो नेपाल टेलिकम र एनसेलको विदेशी मुद्रा सिफारिस, सेवाको गुणस्तरमा समस्या आउनसक्ने आशंका
नेपाल दूरसञ्चार प्राधिकरणले दुबै टेलिकम अपरेटरहरुको विदेशी मुद्रा सिफारिस रोकिदिएसँगै इन्टरनेट व्याण्डविथ आयात र मोबाइल सेवाको गुणस्तरमा थप समस्या आउने अवस्था देखिएको बताईएको छ। दूरसञ्चार क्षेत्रको नियामक निकायले सरकारी अपरेटर…
- १८ असार २०८१, मंगलवार