“विन्डोजको गुणस्तरप्रति प्रतिबद्धता” भन्दै माइक्रोसफ्टले आफ्नो बीटा कार्यक्रम पुनः संरचना गर्यो
माइक्रोसफ्टले “विन्डोजको गुणस्तरप्रति प्रतिबद्धता” भन्दै आफ्नो बीटा कार्यक्रम पुनः संरचना गर्ने भएको छ। माइक्रोसफ्टले अहिलेको विन्डोजको अवस्थाबारे प्रयोगकर्ताहरूले गरेका गुनासाहरू आफूले सुनेको र त्यसलाई सुधार गर्न चाहेको बताएको छ। त्यसका…
- ३० चैत्र २०८२, सोमबार