विण्डोज १० भर्सन अपडेट गर्न कम्तिमा ३२जीबी स्टोरेज चाहिने, नत्र हुँदैन अपडेट
काठमाडौं । माइक्रोसफ्टले विण्डोज १० भर्सन १९०३ प्रयोग गर्नको लागि आवश्यक पर्ने न्यूनतम स्टोरेज तोकेको छ । कम्पनीले ३२ बीट र ६४ बीट विण्डोज दुबैको लागि न्यूनतम आवश्यक स्टोरेजमा वृद्धि…
- १३ बैशाख २०७६, शुक्रबार