सरकारी पोशाकमा र कार्यालय समयमा टिकटक बनाउन शिक्षकहरुलाई रोक
विद्यालयका शिक्षक तथा कर्मचारीले कार्यालय समयमा तोकिएको पोशाकमानै टिकटक बनाउने गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले रोक लगाएको छ। मन्त्रालयले सार्वजनिक सूचनामार्फत शिक्षकहरुले पोशाकमा टिकटक भिडियो लगायत बालमनोविज्ञानमा प्रत्यक्ष…
- ३० भाद्र २०८२, सोमबार