एप्पलको वार्षिक डेभलपर्स कन्फरेन्स आज आयोजना हुँदै, यी फिचर र अपग्रेड आउनसक्ने
एप्पलको वर्ल्डवाईड डेभलपर्स कन्फरेन्स (डब्ल्यूडब्ल्यूडीसी २०२४) आज जून १० तारिखमा क्यालिफोर्निया स्थित एप्पल पार्कमा हुँदैछ। यस कार्यक्रममा एआई नै घोषणाहरूको प्रमुख विषयवस्तु हुन गइरहेको छ भने आईओएस १८, आईप्याडओएस १८,…
- २८ जेष्ठ २०८१, सोमबार