नेपाल टेलिकमको एफटिटिएच सेवा कर्णाली प्रदेशमा शुरु, १ हजार २४ लाईन नेटवर्क क्षमता
काठमाडौं । नेपाल टेलिकमको अत्याधुनिक प्रविधियुक्त एफटिटिएच सेवाको कर्णाली प्रदेशमा शुरु भएको छ । दूरसञ्चार कार्यालय सुर्खेतमा असार १६ गते सोमबार आयोजित कार्यक्रममा कर्णाली प्रदेशका संसदीय मामिला तथा कानुन मन्त्री…
- १६ असार २०७६, सोमबार