सामसङका पूर्व कर्मचारी अब ‘नथिङ’ कम्पनीका उपाध्यक्ष तथा भारतका महाप्रबन्धक नियुक्त
वानप्लस स्मार्टफोनका सहसंस्थापक कार्ल पेइको नयाँ कम्पनी नथिङ टेक्नोलोजीले सामसङका पूर्व उपाध्यक्ष मनु शर्मालाई कम्पनीको उपाध्यक्ष तथा भारतका लागि कम्पनीको महाप्रबन्धक प्रमुख नियुक्त गरेको छ। टाइम्स अफ इन्डियाका अनुसार शर्माले…
- १६ फाल्गुन २०७७, आईतवार