नेपालमा साइबर सुरक्षा शिक्षा प्रदान गर्न टाइम्स कलेज र वान कभरवीच समझदारी
नेपालमा साइबर सुरक्षा शिक्षालाई प्राथमिकता दिँदै दक्ष साइबर सुरक्षा जनशक्ति उत्पादन गर्ने उद्देश्यले द टाइम्स इन्टरनेशनल कलेज र वान कभर प्राइभेट लिमिटेडबीच समझदारी भएको छ। सोमबार काठमाडौंमा भएको रणनीतिक साझेदारी…
- १५ पुष २०८२, मंगलवार