‘वान एक्स वेट’ विज्ञापन हटाउन विज्ञापन बोर्डको आदेश, प्रशारण र प्रबर्द्धन नगर्न चेतावनी
विज्ञापन बोर्डले वान एक्स वेट नामक विज्ञापन अबैध भएको भन्दै त्यस्तो विज्ञापन तथा भिडियोहरु तत्काल रोक्न निर्देशन दिएको छ । अवैध जुवामा लगानी गर्न सकिने सम्वन्धी त्यस्तो विज्ञापन दिई कारोवार…
- २३ जेष्ठ २०७८, आईतवार