बिना अनुमति रेडियो उपकरण बिक्री, वितरण नगर्न आग्रह
सूचना तथा प्रसारण विभागले लाइसेन्स/अनुमति नलिई वाकीटकी लगायतका रेडियो उपकरण आयात, बिक्री, वितरण तथा प्रयोगलाई तत्काल बन्द गर्न सूचना जारी गरेको छ। विभागले आज एक सूचना जारी गरी सूचना प्रकाशित…
- ९ फाल्गुन २०८१, शुक्रबार