शाओमीको ईभी बिक्रीमा ठूलो वृद्धि, शक्तिशाली शाओमी वाईयू७ जीटी सार्वजनिक गर्ने तयारी
शाओमी अटो उद्योगमा छिट्टै ठूलो नाम बन्दै गएको छ। कम्पनीले अप्रिलमा बिक्रीबारे सकारात्मक खबर सार्वजनिक गर्दै ३० हजारभन्दा बढी विद्युतीय सवारी (ईभी) ग्राहकलाई डेलिभरी गरेको जनाएको छ। यो अघिल्लो महिनाभन्दा…
- २१ बैशाख २०८३, सोमबार