एपको सुरक्षा कमजोरीका कारण होटल क्षेत्रको ठूलो कम्पनी वाइन्डह्यामका ग्राहकको व्यक्तिगत विवरण सार्वजनिक
होटल तथा रिसोर्ट क्षेत्रको ठूलो कम्पनी वाइन्डह्यामले साइबर सुरक्षा घटना भएको स्वीकार गरेको छ। एक सुरक्षा अनुसन्धानकर्ताले कम्पनीको एपमा रहेको कमजोरी पत्ता लगाएपछि ग्राहकहरूको व्यक्तिगत विवरणमा जोकोहीले पहुँच पाउन सक्ने…
- २४ कार्तिक २०८३, मंगलवार