न्यूयोर्क टाइम्सले वर्डल गेममा ल्याएको परिवर्तनबाट फ्यानहरु निराश
चर्चित गेम वर्डल आफ्नो वेब एड्रेसबाट न्यूयोर्क टाइम्समा सरेकोमा केही फ्यानहरु निराश भएका छन्। हाल दैनिक रुपमा पुरानै वेब एड्रेसमा वर्डल गेम खेलिरहेका (पुरानै वेबसाइटबाट डाउनलोड गरेर ब्राउजर रिफ्रेश नगरेका…
- ६ फाल्गुन २०७८, शुक्रबार