वनप्लस १०आरको विवरण लीक, छिट्टै आउन सक्ने
चिनियाँ स्मार्टफोन कम्पनी वनप्लसले आफ्नो वनप्लस १०आर स्मार्टफोन छिट्टै ल्याउन सक्ने देखिएको छ। हालै उक्त डिभाइसका सम्भावित विवरण लीक भएका छन्। सामान्यतया: वनप्लसले क्षेत्रीय बजारका लागि बनाएका आर ब्रान्डका मोडलहरु…
- १० माघ २०७८, सोमबार