वनप्लसको नयाँ बजेट स्मार्टफोन वनप्लस नोर्ड यहि जुलाई २१ मा लन्च हुने
वनप्लसको नयाँ बजेट स्मार्टफोन वनप्लस नोर्ड आधिकारिक रूपमा भारतीय बजारबाट लन्च गर्नेछ । कम्पनीले यहि २१ जुलाईमा नयाँ स्मार्टफोन लन्च गर्नेछ। कम्पनीले यसअघि नै फोनको प्रिअर्डर जानकारी पनि दिएको छ।…
- २४ असार २०७७, बुधबार