शाओमीको सब-ब्राण्ड पोकोफोनको नयाँ स्मार्टफोन ‘पोकोफोन एफ वान’ नेपाल आउने
काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर कम्पनी शाओमीको सब-ब्राण्ड पोकोफोनले (Pocophone) केहि दिनअघि भारतमा सार्वजनिक गरेको आफ्नो पहिलो स्मार्टफोन पोकोफोन एफ वान (Pocophone F1)फ्रान्स, इण्डोनेशिया, हंगकंगमा पनि सार्वजनिक गरेको छ ।…
- १२ भाद्र २०७५, मंगलवार